Select Language:


Log In Email

Notice & Events

‘उत्कृष्ट पब्लिक क्याम्पस’ अवार्ड

2018/6/23

२०१८ को उत्कृष्ट पब्लिक क्याम्पसको अवार्ड धनगढीको कैलाली  मल्टिपल क्याम्पसले पाएको छ । न्यु बिजनेश एजले आयोजना गरेको ‘बिजनेश स्कुल रेटिङ-र्‍याङ्किङ अवार्ड–२०१८’को उक्त विधाको अवार्ड कैलाली मल्टिपल कलेजले प्राप्त गरेको हो । कलेजलाई अवार्ड र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।

Back to top