Select Language:


Log In Email

Notice & Events

प्रत्यक्ष तर्फका उम्मेदवारहरूको प्रथम नामावली

2081/12/18

Download File

उपरोक्त सम्बन्धमा सुदूरपश्चिम विश्वविद्यालय, कैलाली बहुमुखी क्याम्पस, धनगढी, कैलालीमा विश्वविद्यालयले तोकेको स्व.वि.यु. निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०८१ चैत्र २७ गते हुने स्व.वि.यु. निर्वाचन कार्यतालिकानुसार मिति २०८१/१२/१८ गते प्रत्यक्ष तर्फ विभिन्न पदमा उम्मेदवारी दिने विद्यार्थी संघ, संगठन, समूह र व्यक्तिहरुको प्रथम नामावली देहाय बमोजिम प्रकाशन गरिएको छ ।

Back to top