अन्तिम मतदाता नामावली प्रकाशन गरिएको सूचना ।
2081/12/17
Download File
यस कैलाली बहुमुखी क्याम्पसमा मिति २०८१/१२/२७ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन, २०८१ को लागि क्याम्पसमा अध्ययनरत नियमित विद्यार्थीहरूकोप्रथम मतदाता नामावली उपर दाबी विरोध माथि छलफल गरी निम्नानुसार अन्तिम मतदाता नामावली प्रकाशन गरिएकोव्यहोरा सूचित गरिन्छ ।