Select Language:


Log In Email

Notice & Events

प्रथम मतदाता नामावली संशोधन सम्बन्धमा ।

2081/12/13

Download File

उपरोक्त सम्बन्धमा यस कैलाली बहुमुखी क्याम्पसमा मिति २०८१/१२/२७ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन, २०८१ को लागि यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको प्रथम मतदाता नामावलीमा प्राविधिक कारणले फरक पर्न गई संशोधन गरी निम्नानुसार प्रकाशित गरिएको छ । साथै कुनै मतदाताको विवरणमा फरक पर्न गएको वा नाम समावेश हुन छुट भएका विद्यार्थीहरुले निर्वाचन तालिकामा तोकिएको मितिभित्र रेकर्ड सुधारका लागि निवेदन पेश गर्न सकिने व्यहोरा समेत जानकारी गरिन्छ ।

Back to top