Select Language:


Log In Email

Notice

2082/2/12

INVITATION FOR THE BIDS/SEALED QUOTATION SECOND TIME PUBLISHED

INVITATION FOR THE BIDS/SEALED QUOTATION
SECOND TIME PUBLISHED
Read More Download File
2081/12/18

प्रत्यक्ष तर्फका उम्मेदवारहरूको प्रथम नामावली

उपरोक्त सम्बन्धमा सुदूरपश्चिम विश्वविद्यालय, कैलाली बहुमुखी क्याम्पस, धनगढी, कैलालीमा विश्वविद्यालयले तोकेको स्व.वि.यु. निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०८१ चैत्र २७ गते हुने स्व.वि.यु. निर्वाचन कार्यतालिकानुसार मिति २०८१/१२/१८ गते प्रत्यक्ष तर्फ विभिन्न पदमा उम्मेदवारी दिने विद्यार्थी संघ, संगठन, समूह र व्यक्तिहरुको प्रथम नामावली देहाय बमोजिम प्रकाशन गरिएको छ ।
Read More Download File
2081/12/17

​अन्तिम मतदाता नामावली प्रकाशन गरिएको सूचना ।



यस कैलाली बहुमुखी क्याम्पसमा मिति २०८१/१२/२७ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन, २०८१ को लागि क्याम्पसमा अध्ययनरत नियमित विद्यार्थीहरूकोप्रथम मतदाता नामावली उपर दाबी विरोध माथि छलफल गरी निम्नानुसार अन्तिम मतदाता नामावली प्रकाशन गरिएकोव्यहोरा सूचित गरिन्छ ।
Read More Download File
2081/12/13

प्रथम मतदाता नामावली संशोधन सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा यस कैलाली बहुमुखी क्याम्पसमा मिति २०८१/१२/२७ गते सम्पन्न हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन, २०८१ को लागि यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको प्रथम मतदाता नामावलीमा प्राविधिक कारणले फरक पर्न गई संशोधन गरी निम्नानुसार प्रकाशित गरिएको छ । साथै कुनै मतदाताको विवरणमा फरक पर्न गएको वा नाम समावेश हुन छुट भएका विद्यार्थीहरुले निर्वाचन तालिकामा तोकिएको मितिभित्र रेकर्ड सुधारका लागि निवेदन पेश गर्न सकिने व्यहोरा समेत जानकारी गरिन्छ ।
Read More Download File
2081/9/29

शिक्षण सहायक (करार) पदको अन्तिम परीक्षाफल प्रकाशन सम्बन्धी सूचना ।

उपरोक्त सम्बन्धमा कैलाली बहुमुखी क्याम्पसको मिति २०८१/०७/११ गते प्रकाशित विज्ञापन अनुसार तपसिलका संकाय अन्तर्गत विभिन्न विषयमा शिक्षण सहायक (करार) पदको परीक्षामा सफल उमेदवारहरुको नामावली निम्नानुसार प्रकाशन गरिएको व्यहोरा सूचित गरिन्छ ।
Read More Download File
2080/8/25

B.Sc. Forestry Entrance Result 2080

B.Sc. Forestry Entrance Result 2080
Read More Download File
2080/8/3

शोक बिदा सम्बन्धी सूचन .

शोक बिदा सम्बन्धी सूचन .
Read More
2080/6/26

Dashain Vacation Notice 2080

Dashain Vacation Notice 2080
Read More
2080/6/16

BBA MAT 2080 Final Result

BBA MAT 2080 Final Result
Read More Download File
2080/6/11

BBS, BA/BSW & B.Ed./B.Ed.-B.Ed.-CSIT 2nd Sem. Mid-term Examination Notice 2080

BBS, BA/BSW & B.Ed./B.Ed.-B.Ed.-CSIT 2nd Sem. Mid-term Examination Notice 2080
Read More
Back to top