Select Language:


Log In Email

Notice & Events

मोबाइल नं. र इमेल आइडी उपलब्ध गराउने सम्बन्धि सूचना

2077/1/27

कैलाली बहुमुखी क्याम्पसमा बिभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुका लागि बन्दाबन्दी अवधिमा अनलाइन मार्फत पठनपाठन गर्नका लागि आवश्यक गृहकार्य भैरहेकोले स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुले आआफनो बिभागका बिभागीय प्रमुखहरुलाई नाम, कक्षा, रोल नं., ऐच्छिक बिषय उल्लेख गरी मोबाइल नं. र इमेल आइडी उपलब्ध गराउन हुन सूचित गरिन्छ ।

Back to top