Select Language:


Log In Email

Notice & Events

स्नातक तह अन्तर्गत विभिन्न संकायको प्रथम सेमेष्टरको ​विश्वविद्यालय नाम दर्ता फाराम फिर्ता भएको सम्बन्धमा ।

2079/4/11

Download File

विश्वविद्यालय नाम दर्ता फाराम फिर्ता भएको सम्बन्धमा ।


    उपरोक्त सम्बन्धमा क्याम्पसको स्नातक तह अन्तर्गत विभिन्न संकायको प्रथम सेमेष्टरमा अध्ययनरत केही विद्यार्थीहरुको विश्वविद्यालय नाम दर्ता फाराममा संलग्न शैक्षिक कागजातहरु फरक पर्न गई फिर्ता आएकोले निज विद्यार्थीहरुले मिति २०७९/०४/१३ गते भित्र क्याम्पस प्रशासनमा सम्पर्क गर्न सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा जानकारीको लागि सूचित गरिन्छ । 

Back to top