Select Language:


Log In Email

Notice & Events

​छात्रवृत्तिको नतिजा प्रकाशित गरिएको वारे ।

2080/2/14

Download File

छात्रवृत्तिको नतिजा प्रकाशित गरिएको वारे ।


सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत यस क्याम्पसको शैक्षिक सत्र २०७८/०७९ मा स्नातक तह, विभिन्न संकाय अन्तरगत प्रथम सेमेष्टरमा भर्ना भई सु.प.वि.को आन्तरिक कार्य व्यवस्थापन सम्बन्धी कार्य विधी २०७८ को परिच्छेद ३ दफा २४ को १ अनुसार छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीहरु मध्ये मासिक  शिक्षण शुल्क मिनाहाको लागि छनोट भएका विद्यार्थीहरुको नतिजा निम्नानुसार प्रकाशित गरिएको छ । दोश्रो सेमेष्टरमा छात्रवृत्ति प्राप्त गर्नका लागि प्रथम सेमेष्टरमा अनिवार्य रुपमा पास गरेको हुनुपर्ने छ ।

Back to top