Select Language:


Log In Email

Notice & Events

​अन्तिम मतदाता नामावली प्रकाशन गरिएको सूचना ।

2079/11/30

Download File


उपरोक्त मिति २०७९/१२/०८ गते सुदूरपश्चिम विश्वविद्यालय, कैलाली बहुमुखी क्याम्पसद्वारा
गठित स्व.वि.यु. निर्वाचन सञ्चालन समितिले यही मिति २०७९/११/३० मा प्रथम मतदाता नामावली
प्रकाशित गरी सकेको र उक्त नामावलीमा दाबी विरोध आव्हान गरेको र तोकिएको समयावधिमा
परेको दावीविरोध उपर आवश्यक कारवाही पश्चात अन्तिम मतदाता नामावली तपसिल बमोजिम
प्रकाशन गरिएको व्यहोरा जानकारी गरिन्छ ।

Back to top