Select Language:


Log In Email

Notice & Events

यस क्याम्पसको स्नातक तह, प्रथम बर्षमा नयाँ भर्ना सम्बन्धी सूचना ।

2074/6/24

Download File

विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) प्रमाण पत्र प्राप्त देशकै उत्कृष्ट सामुदायिक शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसमा त्रिभुवन विश्वविद्यालयका सुप्रसिद्ध शैक्षिक कार्यक्रमहरुमा नयाँ भर्नाको लागि तपशिल बमोजिम प्रवेश परीक्षा सञ्चालन हुने व्यहोरा विद्यार्थी एवम् अभिभावकहरुलाई सहर्ष जानकारी गरिन्छ ।

कार्यक्रमहरु : BSc., BBS, BA/BSW and BEd.
प्रवेश परीक्षा मिति र समय :
BBS, BA/BSW and BEd.- २०७४ कार्तिक १८ः गते विहान ८ः०० बजे
BSc.- २०७४ मंसिर २ गते Biological समुहको विहान ११ बजे र Physical समुहको दिउसो २ बजे

Back to top